अवसरलाई सदुपयोग गर्न नेकपा नेतृत्व चुकेको हो ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज १२गते । आर्थिक,सामाजिक,राजनीतिक र विकासका दृष्ट्रिकोणबाट म्याग्दी पछाडी परेको जिल्ला हो । भौगोलिक विकटता विकासको बाधक बनेको छ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको राजनीतिक र प्रशासनीक क्षेत्रमा बलियो पहुँच छैन । पच्चायत कालमा केही नेताहरुले केन्द्रिय सत्तामा धेरथोर पहुँच पु¥याएर तत्कालिन आवश्यकताहरु पुरा गरेको देखिन्छ । छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दी विकासका … Continue reading अवसरलाई सदुपयोग गर्न नेकपा नेतृत्व चुकेको हो ? (सम्पादकीय)